Latest News

पोखरामा भारतीय पर्यटक बस यसरी जलाइयो !!!

Locals walk past the ill fated bus that rammed into a Lorry near Chepsir trading centre on September 25, 2015 on Kericho - Nakuru - Nairobi highway. 27 passengers who were on-board the bus sustained various burn and fracture injuries in the incident. PHOTO | TIMOTHY KEMEI | NATION MEDIA GROUP
काठमाडौं, मङ्सिर १४ । पोखराममा गएराति एक भारतीय पर्यटक बस जलाइएको छ ।
सडकमा पार्किङ गरेर राखिएको बसमा राति साढे १ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।
पोखराको लेकसाइडस्थित दिगो पाटनमा उक्त बस जलाइएको हो ।
UP51T831 नम्बरको भारतीय पर्यटक बसमा गएराति आगजनी भएको हो ।
बसमा आगजनी कसले गर्यो भन्ने खुल्न सकेको छैन ।
आगलागीबाट  बसको ७५ प्रतिशत भाग जलेको छ ।
Loading...