Latest News

विप्‍लव माओवादी कार्यकर्ताले लाजिम्‍पाटमा भारतीय दूतावासको गाडिमा आगजनी !!!

Indian_Car22CD_194027831काठमाडौं, मङ्सिर १२ । काठमाडौको लाजिम्पाटमा रहेको भारतीय दुतावास अगाडि एक गाडिमाथि आगजनी भएकाृ छ ।
भारतीय दूतावासका काउन्सलर चढ्‍ने २२ सीडी १७ नम्ब‍रको कारमा आगजनी  भएको हो ।
विप्‍लव नेतृत्‍वको नेकपा माओवादी कार्यकर्ताले सो आगजनी गरेको बताइए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
शनिबार विहान भएको सो आगलागी भएलत्तै प्रहरी घटनास्थलमा पुगेको छ। आगजनीबाट गाडीको भित्री भाग जलेको छ भने सीसाहरू समेत फुटाइएको छ ।
प्रहरीले भने गाडीमा तार सट भएर आगो बलेको जनाएको छ ।
Loading...