Loading...
कपिलबस्तुमा मधेसी पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब पृथकतावादी आन्दोलन सुरु हुन सक्ने चेतावनीसमेतदिए ।
मधेस आन्दोलनले शान्तिपूर्ण रुपमा सय दिन काटिसकेको बताउँदै उनले अझै पनि मधेसका माग सम्बोधन गर्ने कुनै संकेत नखेखिएकाले अबको आन्दोलनले थप संकट निम्त्याउन सक्ने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

Social Buttons