Latest News

पिसाब फेर्दा पनि छाडेनन्, गोठमा घिसारी घिसारी लगेर बालिकाको बलात्कार !!!


 मंसिर । पर्सामा पिसाब फेर्न निस्केकी बालिकाको बलात्कार भएको छ ।भेडियाही गाविस–६ बस्ने १२ वर्षीया बालिकालाई घिसारी घिसारी गोठमा लगेर बलात्कार गरेको अभियोगमा भेडियाही–५ बस्ने ४५ वर्षीय जनई राउत अहिरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


दिसापिसाब गर्न घरबाहिर गएकी बालिकालाई अहिरले मंसिर ८ गते साँझ आफनो गोठमा लगी जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ
Loading...