Loading...
आइतबार एभरेस्ट ग्यासको चाल्नाखेलस्थित उद्योगबाट विक्रेताले प्रतिसिलिन्डर सात सय रुपैयाँमा खरिद गरे । उद्योगबाट बिक्रेताले प्रतिसिलिन्डर १६ रुपैयाँ कमिसन आउने गरी ६८४ रुपैयाँका दरले सिलिन्डर किन्न पाउनु पर्ने हो । आयल निगमले उद्योगीलाई प्रतिसिलिन्डर ३० रुपैयाँ स्थानीय ढुवानी खर्च दिन्छ । तर एभरेस्टले डिलरलाई ढुवानी खर्च समेत दिएको छैन ।
–नयाँ पत्रिकाबाट
–नयाँ पत्रिकाबाट
Loading...
Social Buttons