Latest News

सम्भोगको दौरानमा महिलाले विर्य झार्दा यस्तो संकेत दिन्छ : थाहा पाईराखौ..

महिलाको सबैभन्दा यौन संवेदशील अङ्ग भगांकुर योनिभन्दा बाहिरै हुन्छ भने योनिको पनि बाहिरी भाग मात्र यौन संवेदनशील हुन्छ ।

त्यसैले लिङ्ग केही सानो भयो भन्दैमा महिलाले यौनसुख प्राप्त गर्नै नसक्ने कुरा छैन । यौनसम्पर्क गर्दा योनिको मांसपेशीमा संकुचन ल्याएर होस् वा तिघ्रा नजिक ल्याएर होस्, योनिमार्गलाई सानो बनाएर लिङ्गको घर्षणका लागि आवश्यक दबाब सिर्जना गर्न सकिन्छ ।

पुरुषको तुलनामा महिलालाई यौन चरमसुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ । पर्याप्त पाक्क्रीडाकामा संलग्न भएपछि मात्र योनिमा लिङ्ग प्रवेश गराए श्रीमतीलाई चरमसुख प्राप्त गर्न सजिलो हुन्छ ।

अर्को कुरा, आलोपालो गरेर तपाईंको यौन चरमसुख र कुनै दिन श्रीमतीको चरम सुखका लागि समर्पित गर्नु बुद्धिमानी हुन्छ ।
Loading...