Latest News

मुख धुँदा कहिल्यै पनि नगर्नुस् यी १० गल्ती !!! सबैले जान्नैपर्ने

मुख धुने काम सबैले दैनिकरुपमा पटक पटक गर्ने काम मध्ये पर्छ । तर दैनिकरुपमा पटक पटक गरिने यो काममा पनि हामीले गल्ती गरिरहेका छौं भन्ने कुरा धेरैलाई ज्ञान हुँदैन ।तपाइँले पनि मुख धुँदा यी गल्ती गरिरहनु भएको त छैन ? 
१ अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।
२ अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ । 
३ ध्यान दिनुस्- जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ । 
४ फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् । 
५ अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।
६ अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।
७ अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।
८ अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् । 
९ अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् । 
१० अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।
Loading...