Loading...
यो संसार विचित्रको छ । दक्षिण अफ्रिकामा एक पुरुषले आफ्नि पत्निमाथि शंका लागेर उनको यौनाङ्गमा सुपर ग्लू हालेको समाचारले अन्तराष्ट्रिय जगतमा नै हंगामा गरेको छ ।
दक्षिण अफ्रिकाको समाचार अनलाइनका अनुसार ४५ वर्षका ती पुरुषले आफ्नी पत्निमाथि शंका लागेपछि यस्तो कदम चालेको जनाएको छ ।उनलाई आफ्नै अंकलसँग पत्निको सम्बन्ध रहेको शंका लागेपछि पत्निको यौनाङ्ग टालिदिने उद्देश्यले सुपर ग्लू हाल्ने प्रयास गरेका थिए । एक दिन आफ्नि पत्निलाई पुर्याउन तिनै अंकल घरमा आएपछि पटक पटक पत्निलाई धम्काएका ती पुरुषले केही नलागेको बुझेर यस्तो गरेको समाचारमा जनाइएको छ ।
आफूले ज्यानको भिख माग्दा पनि पतिले आफ्नो कृत्य बन्द नगरेको ती महिलाले समाचार अनलाइनसँग बताएकी छिन् । ग्लूका कारण यौनाङ्गमा गम्भिर चोट लागेको र त्यसपछि उनलाई शौचालय जान समेत समस्या भएको समाचारमा उल्लेख छ ।महिलाले पतिलाई जेल हाल्न माग गरेकी छिन् ।
Loading...
Social Buttons