Latest News

कालो प्लास्टिकको झोलामा फ्याकिएको अवस्थामा जीउँदै बच्चा यसरी फेला पर्यौ


अामा माया ममताकी खानी हुन्छन्, अामाको ठूलो मन हुन्छ, आमाको मन कोमल हुन्छ भन्ने जस्ता कुराहरु हामी सबैले सुन्ने गर्दछौ । तर कोहि अामाहरु त्यस्ता हुन्छन् जो अाफैले जन्म दिएको एक अबोध बच्चालाई हत्या गर्न समेत पछाडि पर्दैनन् । सायद यहाँ भिडियोमा देखिएको दृश्य पनि निकै कहालीलाग्दो छ । यहाँ भर्खर जन्मीएको बच्चालाई कालो पलास्टिकको झोलामा राखि फ्याँकीएको अवस्थामा मृत्यूको मुखमा पुगेको अवस्थाबाट बचाइएको छ ।

यहाँ राखिएको भिडियो मा देखिएको छ कि बच्चाको गर्भनाल समेन रहेको अवस्था जून हेर्दा लाग्छ भर्खरै जन्मीएको हो त्यो बच्चा । यो देखेर एक महिलाले निकै मायाको साथमा उसलाई त्यसबाट झीकेर एउटा कम्बलमा राखेकी छिन् । बच्चा जीउँदै अवस्थामा रहेको पनि यस भिडियोमा देख्न सकिन्छ । यो ठाउँ यकिन नभए पनि डेलिमेलका अनुसार फिलिपिन्स भएको अनुमान गरेको छ ।

तपाई पनि हेर्नुहोस् भिडियो :


Loading...