Latest News

चाँडै नै पृथ्वीलाई खतरामा पुर्‍याउने सजिव प्राणी (हेर्नुस् तस्वीरहरु)

turtle1-ll
एजेन्सी । सविज प्राणी जून तरिकाले प्रकृतिसँग खेलवाड गरिरहेको त्यसको फल सबैले भोग्नु परिरहेको छ ।
जो प्लास्टिक र कूड़ा-कर्कट हामी पानीमा फाल्छौं त्यसले समुद्री जीवनमा भयानक असर परेको छ । यसको एउटा नमूना हालै पाइएको छ ।
यद्यपी, जून कछुवाको तस्वीर माथि देखिएको छ त्यसको नाकमा १२ सेन्टीमीटर लामो प्लास्टिक अट्किएको थियो जसका कारण यो कछुवा मरेर बाच्यो । एक रिसर्च टीमले यसलाई बचाएको हो, नत्र यसको मृत्यु हुन सक्थ्यो । रिसर्च टीमलाई पहिला त लाग्यो कि कछुवाको नाकमा कुनै किरा घुसेको होला तर, चेकजाँच गर्दा उनीहरुलाई थाहा भयो कि प्लास्टिकको टुक्रा हो ।turtle2-ll
मानिसहरु जून तरिकाले फोहोरको डंगुर फैलाइरहेका छन् त्यसले कैयौं समुद्री जनावरहरु र माटोमा बस्दै आएका सजिवहरुको आफ्नो ज्यान गुमाएका छन् । समुद्री जनावरको मृत्युले पृथ्वीको चक्र नै परिवर्तन हुँदा मानिसको जीवन पनि संकटमा पर्दै गइरहेको छ ।
turtle3-ll

Loading...