Latest News

‘ससुराले पहिला मुखमा किस खाए, त्यसपछि मलाई अंगालोमा च्यापेर…’

एजेन्सी । दिल्लीको करावल नगर इलाकामा एक बुहारीले आफ्नै ससुराविरुद्ध बलात्कार आरोपमा प्रहरीमा मुद्दा दर्ता गरेकी छिन् । उजुरी दर्ता गर्दै बुहारीले भनिन्–‘मेरा पतिको मृत्युको एक महिनापछि ससुराले ममाथि गलत नजरले हेर्न थाले र बारम्बार शारीरिक सम्पर्क राख्न खोज्थे । ३० वर्षीय सपना नामकी महिलाका पतिको क्यान्सरबाट मृत्यु भएको थियो । एक महिनाको उपचारपछि उनको मृत्यु भएको थियो ।
सपनाका अनुसार पतिको मृत्युपछि सुरु सुरु ससुराले उनीमाथि खूब सहानुभूति देखाए । कहिले मायाले उनको गालामा किस खान्थे त कहिले अंगालो हालेर सांत्वना दिन्थे । त्यसरी दिन वित्दै जाँदा एक उनका ससुराले उनी सुतेका बेला राति उनको कोठामा घुसेर जबरजस्ती शारीरिक सम्पर्क राखे ।
सपनालाई नशालु पदार्थ सुघाएर वेहोस बनाई ससुराले उनको इज्जत लुटेका हुन् । इच्छा विपरित ससुराले आफ्नो इज्जत लुटेपछि न्यायका लागि उनी प्रहरी ढोकामा पुगेकी हुन् । उनले प्रहरीमा आफ्ना ससुराविरुद्ध मुद्दा हालेकी छिन् । प्रहरीले आरोपी ससुराविरुद्ध मुद्दा दर्ता गरेर घटनाको छानविनमा लागेको छ ।f
Loading...