Loading...
ज्योतिषहरुले आइतबारको साइतलाई अशुभ भन्दै नयाँ संविधानले देशमा झन् अनिष्ट हुन सक्ने भविष्यवाणी गरेका छन् ।
असोज ३ गते आइतबार शनि र चन्द्रमाको युतीबाट बन्न जाने पुनर्फू योग नै प्रबल अनिस्ट्कारी देखिएको ज्योतिषाचार्य डा. सुनिल सिटौलाको दाबी छ। आफ्नो आधिकारिक पेज ज्योतिषम्याजजिन डटकममा डा. सुनिल लेख्छन्- ‘सामान्यतया कुनै पनि कामकारबाही गर्दा मुहुर्त हेर्ने प्रचलन छ। यसरी मुहुर्त हेर्दा जहिले पनि चन्द्रमाको अवस्थालाई विचार गर्ने ज्योतिषिय संस्कार छ। कार्य गर्ने दिन चन्द्रमा पापक्रन्त एवम् पाप कर्तरीमा पर्नु हुँदैन भन्ने छ। तर असोज ३ गते चन्द्रमा शनिग्रह सँग युतीहुनुलाई मुहुर्त ज्योतिषले अशुभ मान्दछ। जस्को फल्स्वरुप त्यस दिन सर्वजनिक गरिएको संबिधानले यथास्थितिमा पूर्णता पाउने हुँदैन र पछि पछि धेरै नै संसोधन हुँदै जानेछ।’
टेलिभिजनमा समेत ज्योतिष विज्ञानसम्बन्धी कार्यक्रम चलाउँदै आएका डा. सिटौला समसामायिक घटनाक्रममा
-
Loading...
Social Buttons