Latest News

महिलालाई सर्वाधिक मनपर्ने ५ सेक्स आशन !!! "सवैले जानीरखौ "


क्स जीवनको महत्वपूर्ण हिस्सा हो । एक सुखी वैवाहिक जीवनका लागि आनन्ददायिक सेक्स जीवन हुनु त्यति नै आवश्यक छ, जति मजबुत शरीरका लागि उचित खानपिन । कामशास्त्रकाअनुसार सेक्स लाइफलाई महिला र पुरुष दुवैले उतिकै रुचाउछन् । एक आनन्ददायी र सुखद् यौन जीवनका लागि सधैं नयाँ प्रयोग पनि एकदमै आवश्यक मानिन्छ ।

यस्तो कयौं ठाउँ देखिन्छ कि पुरुष सोच्छन् कि केवल उनीहरुमात्र सेक्सका लागि आनन्दादायी पोजिशनका लागि लालायित रहन्छन् । तर, यो एकदमै गलत सोचाइ हो । किनभने, पुरुषजस्तो विशेष-विशेष पोजिशनमा सेक्स गर्न मन पर्छ, त्यस्तै महिलालाई पनि । एक आनन्ददायी र सुखद् यौन जीवनका लागि सेक्स पोजिशनलाई परिवर्तनलाई अत्यावश्यक मानिन्छ । यो लेखमा केही यस्ता पोजिशनबारेमा उल्लेख गरिएको छ, जो महिलालाई सर्वाधिक मन पर्छन्ः


पुरुष महिलामाथिः

पहिलो क्रियामा सम्भोगको समयमा पुरुष महिलामाथि हुन्छन् । यो सबैभन्दा पूरानो क्रिया हो, जसलाई महिला सबैभन्दा बढी मन पराउँछन् । यस क्रियामा महिलालाई प्रेम र सेक्स दुवैको बराबरी अनुभूति हुन्छ । यस दौरान पुरुषले आफ्नो वजनलाई खास ध्यान दिनुपर्छ र दबाबलाई सही र ठीक प्रकारले सन्तुलित गर्नुपर्छ ।


पुरुषको जाघमाथि महिलाः

सेक्सको यस क्रियामा पुरुषका जाघमाथि उसकी पार्टनर बस्छिन् । यस क्रियामा बसेर सम्भोग गरिन्छ । यसमा सिधा मनको मनसँग सम्पर्क हुन्छ । यस्तो क्रियाको दौरान चुम्बन पनि गरियो भने प्रेमको भावना कयौं गुणा बढ्छ ।


महिला पुरुषको माथिः

यस पोजिशनमा महिला आफ्नो पार्टनरमाथि बस्छिन् । सबै किसिमले महिलालाई हावी हुन मन पर्छ, यस पोजिशनमा त्यही कुरा प्रभावकारिता रुपमा लागु हुन्छ । यो पोजिशनमा महिला एकदमै छिटो चरम सुखको अवस्थामा पुग्छन् । यस दौरान पुरुषले महिलालाई पूर्ण रुपले सहयोग गर्नुपर्छ र तलमाथि माथितिर दबाब बनाउनुपर्छ ।  

पोजिशन ६६ः

यो पोजिशन एकदमैं क्रियाशील र रोमान्चक मानिन्छ । जस्तो पहिले नै बताइसकिएको छ महिला फरक-फरक तरिकाले सेक्स गर्न रुचाउँछन् । पोजिशन ६६ प्रेम र सेक्सको भिन्न अनुभूति दिलाउछ । यसमा महिला आफ्ना पार्टनरमाथि पिठ्यु पारेर बस्छिन् । यस पोजिशनमा यदि पुरुष आफ्नी पार्टनरको छातीमा मसाज गरे भने झन ज्यादा आनन्दायक हुन्छ ।

स्पुन फिटिङ पोजिशनः

महिलालाई यौन क्रिया स्पून फिटिङ पोजिशन सर्वाधिक मन पर्ने सेक्स आशन हो । जसरी दुई चम्चा एक आपसमा फिट हुन्छन्, त्यही प्रकारले यो पोजिशनमा महिला र पुरुष एक दोस्रो आलिंगनमा हराउँछन् । पुरुष पछाडि रहेर महिलालाई आनन्दको चरमोत्कर्षमा पुर्‍याउछ ।
Loading...