Loading...
यो साताभरी नै बलिउड स्टार शाहिद कपुरको विवाह चर्चामा रह्यो । दिल्लीकी
२१ वर्षिया युवती मिरा राजपुतसँग शाहिदको विवाहलाई लिएर निकै समाचार बने ।
शाहिदले आफ्नी पूर्वप्रेमिका करिना कपुरलाई विवाहमा नबोलाएको कुरा पनि आयो ।
बिहेपछि उनले मुम्बईमा दिएको पार्टीमा करिब करिब सबैजसो बलिउड स्टारहरु पुगे । एक हिसाबले यो पार्टी बलिउड स्टारहरुको फेसन प्रतिस्पर्धाजस्तो थियो । या प्रतिस्पर्धामा प्रिती जिन्टा र कंगना रनावतले पछिल्लो पुस्ताका हिरोइनहरुलाई पछाडि छोडे ।
बलिउड सम्बन्धि समाचार दिने पोर्टल को
तस्बिर साभार : कोइमोइडटकम
Loading...
Social Buttons