Loading...
ब्रसेल्समा भएको लामो छलफल पछि युरोजोनका नेताहरूले ग्रिसलाई तेस्रोपटक ऋण संकटबाट पार लगाउन सहमत भएका छन् ।
युरोपियन युनियनकै इतिहासमा सबैभन्दा ठूलो आर्थिक संकटका ग्रीसले युरोजोनलाई छोड्ने सम्भावना हाललाई टरेको युरोपियन क
मिशनले जनाएको छ ।
ग्रिक प्रधानमन्त्री एलेक्सिस सिप्राजले भने, ‘ठूलो संघर्ष पछि ग्रिसले आर्थिक संकटबाट मुक्ति पाउने भएको छ । विकासका योजनाहरू र ऋण पुनरावलोकन ।’
अब ग्रिसले युरोपियन युनियनले भने अनुसारका सुधारका कार्यक्रमहरू बुधबार भित्र पास गर्नुपर्ने छ । यसमा निवृत्तभरण योजनामा पुनरावलोकन, करमा वृद्धी देखि खुल्ला व्यापार नीतिसम्म सामेल छ ।
युरोपियन युनियनको विज्ञप्ती अनुसार ग्रिसलाई ३ वर्ष भित्र ८६ अर्ब यूरो सहयोग प्रदान गरिने छ ।

Social Buttons