Latest News

यो तश्वीरबाट के बुझ्ने र ?? आखिर किन यसरी झुके त प्रचण्ड र ????

यतिबेला एउटा तश्वीर सामाजिक संजालमा भाइरल भएको छ । तश्वीरमा प्रचण्डको संग झुकेका छन् भनीरहनु नपर्ला । तश्वीरमा सबैको हाउभाउ हेर्नुहोस् अनि प्रचण्डको पनि ! आखिर किन झुके त प्रचण्ड ? यहि बहस चलेको छ अहिले सामाजिक सञ्जालमा !

तश्वीरमा पूर्व प्रधानमन्त्री केपी वली र सभामुख समेत हासेका छन् तर प्रचण्ड निहुरियेका छन् । अव यसको अर्थ निकाल्ने जिम्मा पाठकहरुकै ! 
Loading...