Loading...
काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित गरेको छ ।
आइतबार साँझ प्रकाशित नतिजामा नियमिततर्फ २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएका छन् । यो कुल नतिजाको ७३.७७ प्रतिशत हो ।
गत वैशाख महिनामा सञ्चालित परीक्षामा ४० हजार ६ सय तीन जना विद्यार्थी सहभागी भएका थिए ।
Loading...
Social Buttons