Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

यस्तो ठाउँ जहाँ ; विवाह हुनेवित्तिकै महिलालाई परपुरुषसँग यौनसम्पर्क गर्न लगाइन्छ

नयाँदिल्ली । भारतको दक्षिणी राज्यका कतिपय गाउँमा रुढिवादीको परम्पराले गर्दा अहिले पनि विवाहित महिलाले ठूलो यौनहिंसा सहनु पर्ने बाध्यता छ । ती गाउँहरूमा विवाह गरेर आउनेवित्तिकै महिलाले परपुरुषसँग रात विताउनु पर्ने बाध्यता छ ।
विकसित र ठूलो प्रजातान्त्रिक मुलुक हुँदाहुँदै पनि भारतका कतिपय गाउँमा यस्ता खालका रुढिवादी परम्पराले महिला, बालबालिका दिनदिनै पीडित बन्दै आइरहेका छन् ।
रुढिवादी परम्पराअनुसार गाउँमा रहेको एक युवक (बेलन) जसलाई गाउँलेले नै पालेर राखेका हुन्छन् । उसले नवविवाहित महिलासँग यौनसम्पर्क गर्ने गराईन्छ । यो परम्परा जोगाइ राख्न त्यहाँको पञ्चायतले नै हट्टाकट्टा युवकलाई गाउँमा पालेर राखेका हुन्छन् ।
यसो गर्नुको कारण राम्रा बालबालिकाले जन्म लिउन र वंश बचिरहोस् भन्ने नै हो । तर, भारत सरकारले यो परम्परालाई हटाउन स्थानीय पुलिस प्रशासनलाई पटक पटक निर्देशन दिइसकेको छ ।
यो परम्परा हटाएको दाबी गरिएपनि गुपचुप रुपमा विवाहित महिलासँग परपुरुषलाई घरपरिवारका साथै पतिको स्वीकृतिमा यौनसम्पर्क गराइन्छ । – एजेन्सी
Loading...