Loading...
काठमाडौं, ८ साउन । राप्रपा नेपालका सांसद सुशीलकुमार श्रेष्ठले वर्तमान सरकारलाई आफूहरूको समर्थन रहेको बताउनुभएको छ ।
शनिबार व्यवस्थापिका संसदमा अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकमा स्थायी सरकारको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले संविधानअनुसार चुनाव गर्नुपर्ने अवस्था रहेकाले केपी ओली नेतृत्वको सरकार मुलुकलाई आवश्यक रहेको उल्लेख गर्नुभयो ।
Loading...

Social Buttons