Latest News

देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा के पी ओलीको सम्झना संधै रहने छ।

काठमाडौं ९ श्रावण | राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले ओलीलाई ‘असल’ प्रधानमन्त्रीकोरुपमा चित्रण गरेका छन् । ‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीकोरुपमा केपी ओलीको सम्झना सँधै रहनेछ, तपाईंसँग काम गर्न पाएकोमा खुसी छु । ओलीले राजीनामाको घोषणा गरेपछि थापाको यो प्रतिक्रिया आएको हो । ओली सरकारमा उपप्रधान एवं परराष्ट्रमन्त्री रहेका थापाले ओलीसँग काम गरेकोमा पछुतो नरहेको बताए । उनले  कुनै पछुतो छैन भन्दै उ


देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा के पी ओलीको सम्झना संधै रहने छ। तपाईंसँग काम गर्न पाएकोमा खुसी छु। No regrets@kpsharmaoli.
नले ट्वीइट गरेका छन |
Loading...