Latest News

अदालतले धरौटीमा छाडेपछि आठ जना नक्कली डाक्टर फेरि बिरामी जाँच्न थाले

वीरगञ्ज, २६ असार– नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएको कारण पक्राउ गरी अनुसन्धानको लागि पर्सा जिल्ला अदलातमा मुद्दा दर्ता गरिएका वीरगन्जका आठ जना चिकित्सकमध्ये सात जना चिकित्सक अदालतबाट धरौटीमा रिहा भएपछि पुनः कार्यक्षेत्रमा फर्किएका छन् ।
नेपाल प्रहरीले विशेष टोलीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसूरमा पक्राउ परेका चिकित्सककमा डा. अरुणकुमार गुप्ताबाहेक आठ जना चिकित्सक काममा फर्किएका हुन् । नेपाल समाचार पत्रबाट
-
Loading...