Loading...
अाफ्नाे श्रीमानसंग अवैध सम्बन्ध राखेर घर बिगार्न खाेजेकाे अाराेप लगाउदै एक महिलालार्इ दुर्इ महिला मिले नाङगेझार बनाइ कुटपिट गरेका छन । सडकमा निकालेर कपडा समेत च्यातीदिदै उक्त महिला माथी सडकमा भेला भएका अ महिलाहरूले पनि कुटेका थिए । पछिल्लाे समय रसियामा यस्ता घटनाहरू बढदै गएकाे रसिया प्रहरिकाे भनाइ छ । कुटपिटमा संलग्न र कुटाइ खाने महिला दुबैकाे खाेजी भइरहेकाे प्रहरीले बताएकाे छ ।
Loading...
Social Buttons