Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

ओबामा सरकारले नेपाललाई दियो अर्को खुसीको खवर पढ्नुस् दुताबासको विज्ञप्ति !

२४ असार, काठमाडौं ।

अमेरिकाले नेपालललाई थप भन्सार छुट दिने घोषणा गरेको छ । नेपाल सहित विभिन्न अल्पविकशित देशलाई नयाँ भन्सार छुट घोषणा गरेको अमेरिकाले लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि भन्सार नलिने जानकारी दिएको छ ।

यो सुविधापछि नेपालले अन्तरगत भ्रमणजन्य सामाग्रीहरु जस्तै सुटकेश, विभिन्न प्रकारका झोला, हाते झोलाहरु, थैली(पर्स)हरु निर्यात गर्न सक्नेछ।


अमेरिकाको व्यापार प्रतिनिधीको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत एनुअल प्रोडक्ट रिभ्यु (वार्षिक उत्पादन समीक्षा) घोषणा गर्दै नेपाल सहितका अल्प विकशित देशलाई नयाँ भन्सार छुटको घोषणा गरेको हो ।
नयाँ नियम जुलाई १ (आगामी असार १७) देखि लागु हुनेछ 

केही समय अघि मात्र केही दिन अघि मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) दिन स्वीकृति प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेका थिए ।

नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट प्राप्त भैसकेको छ । जसमा कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्रीसम्म छन् ।
Loading...