Loading...
विश्वासको प्रस्ताव होइन इर्ष्याले भरिएको आग्रह प्रस्ताब हो ? प्रम ओलीको दमदार भिडियो सम्बोधन
यो १७ मिनेटमा ओलीले के के भने ? दमदार स्पिच भिडियो सहित
प्रधानमन्त्रीको चेतावनी, ‘संसदमा बलजफ्ती गरे राम्रो हुन्न’,मनलागी गर्ने भए घरबाट संविधान ल्याएर देश चलाउन चुनौति, अहिले तीव्र गतिको विकास आवश्यकता रहेको बेला केही देश विरोधी पक्ष आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशलाई द्वन्द्वतर्फ धकेल्न खोज्ने ? आफूलाई प्रधानमन्त्री बनाउँदै नबनाउने खेल हुँदा पनि आफू प्रधानमन्त्री भएको जिकिर गर्दै उनले भने, ‘कस्ता साथीहरुले लिएर सरकार बनाइयो र नौ महिना चलाइयो सबैलाई थाहै छ ।’ प्रधानमन्त्री भएको दिनदेखि नै आफूलाई हटाउने खेल सुरु भएको दाबी | १७ मिनेटमा ओलीले दमदार बोल्दै गर्दा दर्शक उपस्थितले तालीको वर्षा बर्षाए भने कांग्रेस र मावोबादी लाइ कडा चुनौती दिए |
Loading...
Social Buttons