Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

यस कारण अमेरिकी सरकार नै नेपालसँग बिन्ती गरिरहेको छ !!!


३२ जेठ– सरकारले नेपाली सेनाका लागि साना र ठूला गरि ४ वटा हेलिकप्टर खरिद गर्ने अनुमति दिएपछि अमेरिकी हेलिकप्टर कम्पनीले नेपालस्थित अमेरिकी दुतावासलाई प्रयोग गरेर खरिदका लागि लविङ तिव्र पारेको छ । विश्वमा विभिन्न देशका सेनालाई हेलिकप्टर सप्लाई गर्दै आएको अमेरिकी इन्स्ट्रोम हेलिकप्टर कर्पोरेसनले आफ्नो कम्पनीको हेलिकप्टर खरिद गर्नका लागि सरकारलाई नै आग्रह गरेको छ । अमेरिकाको मिचिगन राज्यमा रहेको सो कम्पनीले उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावललाई एउटा पत्र पठाई आफ्नो कम्पनीले एसियालगायत विश्वका ४० देशका सेनाका लागि उक्त हेलिकप्टर उपलब्ध गराउँदै आएकाले आफ्नो कम्पनीको हेलिकप्टर खरिद गर्ने व्यवस्था मिलाइदिनसमेत आग्रह गरेको छ । नेपाल समाचार पत्रबाट
Loading...