Latest News

उत्तर कोरियाली शासक किम जोङ उनको हत्या हुन सक्ने आसंका !!!

एजेन्सी– सिरिया द्धन्द्धका जानकार च्याङ सि मुनले उत्तर कोरियाली शासक किम जोङ उनको हत्या हुने बताएका छन् ।

एक बोरियाली पत्रिकामा आफ्नो विचार लेख्दै मुनले उनलाई आफ्नै सैनिक अधिकारीले हत्या गर्ने दाबी गरेका हुन् ।

आफ्ना सहकर्मीको त्या ुहँदै जाँदा हाफू पनि मर्ने डरले उनको हत्या उनकै अधिकारीबाट हुने मुनको दाबी छ ।

उनले सत्तामा आएदेखि पछिल्लो ४ वर्षमा ७० जना भन्दा बढी अधिकारीको हत्या गरेका छन् । जसमा सेना प्रमुख रि योङ हो लाई समेत मृत्युदण्ड दिइएको थियो ।

मुन लेख्छन्, ‘जोङको हत्या उकदिन अवश्य हुन्छ, तर कहिले हुन्छ भन्न सकिन्न।’रासस
Loading...