Latest News

बुधबार बिहानै भूकम्पको धक्का, काठमाडौँमा समेत महशुस

बैसाख २९  । बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान करिब ७ बजेर ४ मिनेट जाँदा   धादिङ केन्द्र भएर  ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । यो बैसाख १२ को भूकम्पको परकम्पन भएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो  । 
Loading...