Latest News

आगलागी हुँदा ७० भन्दा बढी घर नष्ट, आगो निभाउन गायका बालकको जलेर निधन (फोटोहरुसहित) !!!


गुल्मी, १९ वैशाख । गुल्मी दजाकोट गाउँमै आगलागी हुदाँ ७० भन्दा बढी घर जलेर नष्ट भएको छ । आगलागीमा परी एक बालक निधन भएको छ । घरमा आगलागी पश्चात आगो निभाउन जाँदा जलेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । आगलागीमा परि सयौं गाइ बस्तु सहितका चौपायहरूको समेत निधन भएको बताइएको छ । आगलागी नियन्त्रणका लागि स्यानीय जनता तथा प्रशासनले पहल गरिरहेको बताइएको छ ।



Loading...