Latest News

यी हुन् एकै रातमा ५० महिलालाई गर्भवती बनाउने पुरुष, लिंग जोगाउनै आपत -


जेन्सी । ग्रीक पौराणिक कथाका यी हिरो आफ्नो पुरुषोत्व (मर्दानगी)का लागि निकै प्रख्यात छन् ।

यिनमा यौन प्यास यति थियो कि जति महिलासँग यौनसम्पर्क गरेपनि थाक्दैनथे । र उनको प्यास कहिल्यै मेटिएन् । तर, फ्रान्सको तटिय सहर आहकेसोमा इराक्लिस नामका यी ग्रीक हिरोको पुरुषोत्व लगातार चोरी भइरहेको छ । ग्रीक हिरो इराक्लिसको फ्रान्सको तटिय सहर आहकेसोको पार्क मोरेस्कमा तीन मिटर लामो मूर्ति सन् १९४८ देखि ठड्याइएको छ । यो सहरमा केही महिलाहरु आफूलाई सम्हाल्न नसकेर उनको मूर्तिको गुप्तांग (लिंग) चोरेर लैजाने गरेका छन् । यी ग्रीक हिरोको लिंगको चोरी थाम्न सकिएको छैन् ।


पटक पटक यस्तो लज्जास्पद हर्कले हैरान भएर यी ग्रीक गडको लिंगलाई नै हटाइएको छ । यो मूर्तिमा अब लिंग तब लगाइनेछ जब कुनै खास अवसर मिल्नेछ । यहाँका मेयर (सांसद)ले एक फ्रान्सेली पत्रिकालाई भनेका छन् कि उनी अब फेरि यस्तो हुन दिनेछैनन् । उनले भने– ‘मेरा दुश्मनसँग पनि यस्तो नहोस् । हेर्नुस यो मूर्तिसँग पटकपटक के भइरहेको छ ।’

त्यहाँका डेपुटी मेयरले भने– लिंग हटाउनु ने वेष्ट अप्शन देखियो । यस्तो नगरेको भए पटक पटक मूर्तिसँग चीरफाड गर्नुपर्थ्यो ।’ इराक्लिस ज्यूस र अल्किमीनीका छोरा थिए । यिनको बारेमा भनिन्छ कि यिनले खाली हात नेमया शेर मारेका थिए ।

मूर्तिको पछाडी यो शेरको त्वचा पर्दाजस्तै देखिन्छ । यसलाई नाजी शक्तिविरुद्ध फ्रान्सेली प्रतिरोधको प्रतिक मानिन्छ । हालैका वर्षहरुमा मूर्तिको गुप्तांगको निरन्तर चोरी गरिरहेका थिए । खासगरी फेस्टिबल र स्पेशल इभेन्ट्सका बेला यस्तो हुन्थ्यो । यद्यपी यसमा एउटा पतलो रड बाहेक केही हुँदैनथ्यो । यहाँ पहिलोपटक भएको होइन् जब १२ हजार मानिस बस्ने यो सहरमा ग्रीक गाँडको लिंग कलहको केन्द्र बन्यो ।

ग्रीक गाँडको लिंगलाई आपत
समाचार अनुसार जब यो मूर्ति निर्माण भइरहेको थियो त्यही बेला यसको लिंगको लम्बाई छोटो राख्न दबाब थियो कनकि केही महिलाहरु यसलाई देखेर अनियन्त्रित हुनपुग्थे । अर्थात उत्तेजित हुन्थे । पौराणिक समयमा पनि भनिन्थ्यो कि ग्रीक गाँड इराक्लिसले आफ्नो पुरुषोत्व देखाउँदै एकै रातमा ५० महिलालाई गर्भवती बनाएका थिए भनेर दैनिक नेपालमा खबर छ ।

-
Loading...