Latest News

भारतको चौतर्फी हार, चीन आएपछि दिल्लीमा रुवाबासी (भिडियोमा हेर्नुस्) !!


नेपालका लागि भनेर चीनले अन्तर्राष्ट्रिय रेल सेवा सुरु गरेपछि भारत निकै आत्तिएको छ । जसको पुष्टि एक भिडियो रिपोर्टमार्फत गरिएको छ ।
रिपोर्टमा भारतको हातबाट नेपाल फुत्किएको र चीनको पोल्टामा परेको पनि उल्लेख छ भने भारतविरोधी भावना जागृत गराएर चीनले स्थान बनाएको आरोप पनि लगाइएको छ ।
-
हेर्नुस् भिडियो रिपोर्टः

Loading...