Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

चीनले नेपालमा हतियार ‘सप्लाइ’ गर्न लागेको भन्दै भारतमा हंगामा , हेर्नुहोस भारतीय मेडियाले कस्ता समाचार छापे -

एजेन्सी– नेपाल र चीनको सम्बन्ध सुमधुर बन्न थालेपछि त्यो भारतका लागि टाउको दुखाईको विषय बनेको छ ।

भारतीय चर्चित मिडिया न्यूज २४ ले चीनले नेपालमा दख्खल दिदै रेल सेवा सुरु गरेको भन्दै समाचार छापेका छ ।
उसले भारतबाट निर्भरता घटाउन र नेपाली जनताको दैनिकी आवश्यकता पुरा चीनले यस्तो कदम उठाएको लेखेको छ । समाचारमा लेखिएको छ, ‘यसरी चीनले एकतर्फ पाकिस्तान र अर्कोतर्फ नेपाललाई प्रयोग गरेर भारतसँग सम्बन्ध टुटाउन खोजेको हो ।’
दैनिक उपभोग्य सामान सँगै चीनले नेपालमा हतियार पनि सप्लाइ गर्ने आशंका बढेको भन्दै समाचारमा लेखिएको छ । अघि लेखिएको छ, ‘यसो गरेमा भविष्यमा युद्ध भयो भने त्यसको जवाफ दिनका लागि नेपाल सक्षम हुन सकोस् । चीनको यस चालले भारत सरकारलाई मुस्किल थपिदिएको छ ।
पढ्नुस् समाचारको पूर्ण पाठः
चीन ने नेपाल में अपना दखल बढाते हुए रेल-सड़क सेवा शुरु कर दी है। नेपाल की जनता की रोजमर्रा की जरूरतों को पूरा करने और भारत पर निर्भरता कम करने के लिए चीन ने यह कदम उठाया है। इस तरह से चीन ने एक तरफ नेपाल और दूसरी तरफ कश्मीर में पाकिस्तान के माध्यम से भारत पर शिकंजा कस दिया है।

चीन के पश्चिमोत्तर प्रांत लानझौऊ से 43 कोच वाली एक माल गाड़ी रवाना हुई है। इसमें लगभग 83 कंटेनेरों रोजमर्रा का सामान लदा है। यह सामान तिब्बत के शिगाजे पहुंचेगा, वहां से सड़क से नेपाल के गीलांग पहुंचेगा। रोजमर्रा के सामान के साथ यह भी आशंका व्यक्त की तजा रही है कि चीन नेपाल को हथियार भी मुहैया करवायेगा। ताकि भविष्य में कभी युद्ध की स्थिति आये तो उसका जवाब देने के लिए नेपाल सक्षम हो सके। चीन ने अपनी इस चाल से भारत सरकार को दोतरफा मुश्किलें बढ़ा दी हैं।

Loading...