Loading...
यौन विषयमा पुर्वीय समाज अहिले पनि खुलेर कुरा गर्न सकेको छैन । प्रेम, विबाह र सेक्समा उदार हुन नसकेको हाम्रो समाजमा भने एउटा त्यस्तो गाउँ छ जहाँ बिहेअघि नै सुहागरात मनाउने अनुमति दिइन्छ । भारतको छत्तिसगढको एक गाउँमा भएको एक प्रकारका जनजाती प्रेम र सेक्समा निकै उदार छन् ।
गोन्ड जनजातीका मानिसहरुले किशोरहरुलाइ शिक्षा दिन यो अभियान सुरु गरेका थिए । उनीहरुले किशोरहरुलाई घरगृहस्थी सम्हाल्ने शिक्षादेखि प्रेम र सेक्सको पनि शिक्षा दिने गर्छन् । यो प्रथामा प्रेमीप्रेमिकाले विबाहअघि सेक्स गरेर पछि जीवनसाथी बन्छन् । प्रेमगर्न केटाले केटी खोज्ने प्रथा पनि अनौठो छ । खासमा केटाले जब आफु परिपक्क भएको महसुस गर्छ उसले बाँसको एउटा काइयो बनाउनुपर्छ । त्यसको लागी केटाले जति मिहेनत र कला प्रयोग गरेर राम्रो काइँयो बनाउ सक्छ त्यति राम्रि केटी पाउन सक्छ ।
केटीले पनि जुन केटा मन पराउँछिन्, त्यो केटाले बनाएको काइँयो चोरेर भाग्छन् । र आफ्नो कपालमा लगाएर हिंड्छन् । यो देखेर सबैले बुझ्छन कि केटीले कुन केटा मन पराएकि छिन् । त्यसपछि उनीहरुको जोडी बन्छ, एउटै घरमा बस्छन् र घरगृहस्थी सिक्छन् र शारीरिक आवश्यकताका पनि पुरा गर्छन् । विभिन्न व्लगहरू बाट ।
Loading...
Social Buttons