Loading...
काठमाडौं, २८ चैत । हिन्दकुशलाई केन्द्र बनाएर गएको ६.८ रेक्टर स्केलको भूकम्पले काठमाडौं उपत्यका हल्लिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ४ बजेर १६ मिनेटमा गएको भूकम्पको धक्का नेपालका साथै अफगानिस्तान, पाकिस्तान, भारतको उत्तरी भागमा पनि महसुस भएको थियो ।
Loading...
Social Buttons