Latest News

भारतीय गृहमन्त्रीले राजसंस्था फर्काउन यसरी दिए निर्देशन, कालो सूचीमा कमल थापा !!!

Rajnath-Singh01
काठमाडौं, २२ चैत । राप्रपा वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी र पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल भारत भ्रमण गरी हालै फर्कनु र सत्ताको तेस्रो ठूलो घटक राप्रपा नेपालमा भयंकर हलचल आउनुलाई संयोज मात्रै मानिएको छैन । 

समाचार स्रोतका अनुसार भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालेको राजसंस्था पुनबर्हालीको सिलसिलामा हालै दिल्लीमा गोप्य छलफलको आयोजना गरेका थिए । 

छलफलमा नेपालका तर्फबाट लोहनी र कटवालका अलावा संघीयता विरोधी कानुनविद् भीमार्जुन आचार्यलयागतको पनि हसभागिता रहेको थियो । 

कम्युनिष्टहरूलाई कमजोर बनाउने र हिन्दुवादीहरूवीच ध्रुबीकरण गराउने अभियानअन्तर्गत उक्त भेला भएको बताइन्छ । 

धर्म निरपेक्षतावादी कम्युनिष्टहरूसँग मिलेर भारत विारेधी मोर्चाको सरकारमा सामेल भई कमल थापाले गद्दारी गरेको कुरा भाजपाका नेताहरूले भेलामा उठाएका थिए । 

उनीहरूले अब कमल थालाई बाइकट गरेर नयाँ ध्रुबीकरणमा जानुको विकल्प नभएको सुझाव लोहनी, कटवाल र भीमार्जुनलगायतलेका विज्ञहरूले दिएको समाचार स्रोतले जनाएको छ । 

कांग्रेसको अधिवेशनमा शुभकामना दिन आएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले कमल थापाले भेट पान गरेको अुरोध सनेको नसुन्यै गरेका थिए । 

थापालाई राप्रपा नेपालभित्रै अल्पमतमा बनाउने र वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने रणनीति बनाइएको थियो । यसका लागि केशरबहादुर विष्टलाई अघि सार्ने निर्णयसमेत भएको थियो । 

Loading...