Loading...
राति ११ बजेर ११ मिनेटमा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टरस्केलको भुकम्प गएको र राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
जमिन भन्दा ६० किलोमिटर गहिराहिमा गएकाले सदरमुकाम क्षेत्रमा धक्काको महसुस नभएको र यसले कतै क्षति समेत नपुर्याउने केन्द्रले बताएको छ ।
Loading...
Social Buttons