Loading...
काठमाडौँ ।संसारमा जुन कुरा कल्पना समेत गरिदैन त्यही कुरा भइरहेको हुन्छ । सबैभन्दा विचित्र हुन्छ भारतमा ।पछिल्लो समय भारतमा एउटा त्यस्तै घटना भयो जहाँ एक जना नपुंशक पुरुषले आफ्नी नव विवाहिता श्रीमतीलाई कोठामा थुनेर दुई जना भाइ पठाएर रातभर बलात्कार गर्न लगाए । यो अति अकल्पनीय यथार्थ हो भारतको मुजफ्फरपूरस्थित मंसुरपुर गाउँको । उक्त गाउँका एक युवकले आफ्नो नपुंशकता लुकाउनका लागि आफ्नै दुई जना भाइलाई नव विवाहित श्रीमती जिम्मा लगाएका हुन् । यो कुरा नोभेम्बर ७ को रातको हो ।
Loading...

Social Buttons