Latest News

एकाबिहानै भूकम्पको ठुलो धक्कासँगै मानिसहरु सडकमा !!

काठमाडौं, २ चैत । आज बिहान ३ बजेर १२ मिनट जाँदा पुनः गोरखा भूकम्पको परकम्प गएको छ ।
४.५ रिक्टर स्केलको सो परकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लाको सेलाङ आसपास रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीमा पनि महसुस गरिएको थियो ।
भूकम्पका गत वैशाखयता हालसम्म चार रिक्टर स्केलमाथिका ४३९ परकम्प गइसकेका छन् ।
Loading...