Loading...
निर्वाचनमा कांग्रेस वरिष्ठ नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सभापतिभन्दा तल्लो तहमा समेत कडा प्रतिस्पर्धा चलिरहेको छ ।
यसैबीच सभापतिमा कडा प्रतिस्पर्धामा गरिरहेका देउवा र पौडेलबारे ज्यातिषीहरुले कडा प्रतिस्पर्धासँगै दुवैजनाको भविष्यबानी समेत गरेका छन् । आइतबारको राशीफल अनुसार ज्योतिष डा.सुनिल सिटौलाले रामचन्द्र र देउवाबीच कडा प्रतिस्पर्धा हुने दाबी गर्दै रामचन्द्रको गुरु शुभफलदायी र शेरबहादुरको सुर्य बलियो रहेको दाबी गरेका छन् ।
उनले विदेशी शक्तिकेन्द्रको आडमा निर्वाचन परिणाम हात लाग्ने भएपनि ज्योतिष सिटौलाले शेरबहादुर देउवाको जन्म कुण्डली अनुसारको उनले जित्ने दाबी गरेका छन् । यद्यपि, अर्का सभापतिका उम्मेद्धार कृष्ण सिटौलाका बारेमा भने उनले केही बताएका छैनन् ।

Social Buttons