Loading...
यसका कारण नदीले नेपाली भूमि कटान गरिरहेको छ । नदीले किमाथांका–७ हेमांथाङ्कातर्फ खेतीयोग्य जग्गा बगाएपछि नदी पुरानै दिशामा फर्काउन स्थानीय वासिन्दा जुटेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘हाम्रो बस्ती बगायो, पटकपटक राज्यलाई जानकारी गराए पनि कुनै पहल भएन’, किमाथांका नागरिक अगुवा तेन्छेवी शेर्पाले भने ।
यहाँका ८२ परिवारले रकम नै संकलन गरेर तटबन्ध लगाउने तयारी गरेको शेर्पाले बताए ।
Loading...
Social Buttons