Latest News

काठमाडौंमा राति भूकम्पको ठूलो धक्का !!! मानिसहरु सबै सडकमा

bhukampa
काठमाडौं, २२ माघ । 

बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि शुक्रवार राति १० बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
 
अधिकारीले नयाँ भूकम्प नभई पुरानै भूकम्पको परकम्पन गएको बताए। १० किलोमिटर गहिराए बनाएर भूकम्पको परकम्पन गएकाले ठूलो धक्का महसुस गरिएको अधिकारीले बताए। 
 
उनका अनुसार भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोटसहित पश्चिम नेपालका कास्की, तनहुँ, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा महसुस गरिएको छ। 
Loading...