Latest News

संगीतको शारीरिक सम्बन्धसँग यस्तो अन्तर सम्बन्ध ; धेरै बेर सम्म शारीरिक सम्बन्ध राख्न सक्छन्’!!!


अध्ययन भन्छ : ‘रातीमा चर्को आवाजमा गीत सुन्नेले धेरै बेर सम्म शारीरिक सम्बन्ध राख्न सक्छन्’

न्यूयार्क । हो माथिको शीर्षकसँग सम्बन्धित सर्वेक्षण ३० हजार मानिसमा गरिएको हो । अमेरीकामा गरिएको उक्त सर्वेक्षणमा रातीमा चर्को आवाजमा गीत सुन्ने मानिसले लामो समयसम्म यौन कार्यमा संलग्न हुन सक्ने निश्कर्ष निकालेको डेलीमेलले लेखेको छ ।

यो अध्ययन अडियो हार्डवेयर कंपनी सोनोस र एपल म्युजिकले संयुक्त रुपमा गरेका हुन् । जसमा संसार भरका तीस परिवारका १०९ जना सामेल भएको टेक वेबसाइट माशाबले जनाएको छ । शोधसँग जोडीएका न्यूरोसाइंटिस्ट डेनियल जे लेविटिनका अनुसार संसारकै सबैभन्दा बढी संख्यामा मानिसले संगीत सृजना गर्न र श्वास लिन या हिँड्ने डुल्ने लगायतका गतिविधिमा सामेल हुने हुनाले संगीत र सेक्स सम्बन्ध जोडीएको बताएका छन् ।

लेविटिन एक संगीतकार समेत हुन् । दिस इज योर ब्रेन अन म्यूजिकस् द साइंस अफ ह्यूमन ऑबसेसन’ नामक किताबका लेखक समेत रहेका उनले मानिसमा संगीतको प्रभावमा पछिल्लो २० वर्षदेखि अध्ययन गरीरहेका छन् । २ हप्तासम्म चलेको यो शोधमा परिवारका सदस्यलाई पहिलो हप्ता बिना तेज आवाजमा संगीत सुन्न दिइएको थियो भने दोश्रो सातामा चर्को संगीत । यो समयमा ४४ हजार घण्टासम्म ८ हजार १ सय २४ गीत बजेका थिए । एजेन्सीको सहयोगमा
Loading...