Latest News

पत्नीको कुटाई खाने पतिहरु प्रहरीको शरणमा पुग्न थाले !!!

The-Cruel-Wife-Fight-with-Her-Husband-and-make-Him-Shyकाठमाण्डु, समाजमा महिलाहिंसामात्रै होइन पुरुष पनि पीडित छन् भन्ने प्रहरीमा परेका उजुरीहरुले पुष्टि गरेको छ ।
हरेक साताजसो एक श्रीमान श्रीमतीविरुद्ध उजुरी लिएर प्रहरीकोमा पुग्ने गरेका छन् ।
प्रहरीको काठमाण्डु, ललितपुर र भक्तपुरका महिला तथा बालबालिका सेवा केन्द्रमा पनि पुरुषले श्रीमतिविरुद्ध उजुरी गर्न थालेका छन् । अघिल्लो वर्ष भन्दा पुरुषको उजुरी यस वर्ष बढेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकाबाट
Loading...