Loading...
कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको ।
चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ ।
तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ ।
यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषज्ञहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९० प्रतिसत छ ।
यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् । तालिका अनुसार एक्स भनेको छोरा हो भने ओ भनेको छोरी बुझ्नुहोला न्यूज अभियान डट कम । हेर्नुहोस् चार्ट
Loading...
Social Buttons