Latest News

यस्ता केटीले तपाँईलाई सधैँ माया गर्छन् !!! चिनिराखौ




काठमाण्डौ । यदि तपाँई आफ्नो सम्बन्धलाई लामो समयसम्म टिकाउन चाहानुहुन्छ भने तपाँईले यस्तो केटीलाई रोज्नु पर्छ ।
  • जसले तपाँईलाईै सदावहार माया गर्छिन् । थाहा पाउनुहोस् कस्ती केटीले तपाँईलाई सधै माया गर्छिन् । जो केटी तपाईलाई बिशेष मान्छीन् र तपाँईलाई पनि उनका साथमा रहँदा स्पेशल महशुस हुन्छ भने यस्ती केटिसँग तपाँईको जीवन सुखले बित्नेछ । 
  • जसले तपाँईको सानो सानो कुरामा ध्यान दिन्छीन् भने सम्झनुहोस्की त्यस्तो व्यक्ति तपाईको जीवन साथि बन्नको लागि योग्य छिन् । 
  • यदि उनी तपाँईको रुची र ईच्छाको बारेमा बताउँछीन्, आफ्नो मन पर्ने र नपर्ने कुराहरु पनि सेयर गर्छिन् भने सम्झनुस की उनी पनि सम्बन्ध अघि बढाउन चाहान्छीन् । 
  • उदि उनी आफ्नो बचपनको कुरा सेयर गर्छिन्, आफ्नो सपनाको बारेमा कुरा गर्छिन्, संसारमा सबैभन्दा प्यारो बस्तु के हो ? यस्ता कुरा गर्न थालेपछि सम्झनुहोस् उनी तपाँईलाई जिवनभर कदर गर्छिन् । 
  • यदि उनी भन्छीन् तपाँई बिना उनलाई एकलोेपनको महशुस हुन्छ खालि खालि लाग्छ सम्झनुहोस् तपाईको लागि सहि लाईफ पार्टनर मिल्यो । आफ्नो भविष्यको बारेमा, बच्चाको बारेमा कुरा गर्न मन पराउँछीन् । 
  • तपाँईको घर र कोठा कसरी सजाउने भन्ने सोच्छीन् , तपाँईको जिवनशैली यस्तो होस् भन्ने चाहाना राख्छीन् भन्ने जस्ता कुराहरु गर्छिन् भने तपाँईको सहि रोजाई हुनेछ यस्तो सोचकी केटि । तपाँईसँग आफ्नो सुख दुख बाढ्ने, 
  • - यदि तपाँई अरु केटिसँग बोल्नु भयो भने उनलाई रिस उठ्ने हुन्छ भनेपनि तपाँईलाई थाहा हुनुपर्यो उनी सँग जीवनभर खुसी रहन सक्छु भन्ने ।
Loading...