Loading...
अधिकाँश मानिसहरुसँग पर्स हुन्छ । पर्समा पैसा मात्र होइन अरु विभिन्न चिज राखिन्छ ।
तर पर्समा सबै कुरा राख्न नहुने बताउँछन् बास्तुविदहरु । पर्समा कतिपय कुरा अशुभ मानिने उनीहरुको भनाइ छ । पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्याएर राख्नु पर्ने बताइन्छ । यहाँ पर्समा राख्न नहुने त्यस्तै चिजहरुको चर्चा गरिएको छ ।

बास्तु
शास्त्रका अनुसार हामीसँग हुने कतिपय चिज सकारात्मक प्रभाव दिने हुन्छन्
भने कतिपय चिज नकारात्मक प्रभाव दिने । यदि सकारात्मक उर्जा दिने चिज साथमा
राख्यो भने जीवनमा पनि उर्जा प्रभाहित हुन्छ भने नकारात्मक ऊर्जा बढाउने
चिज राखेमा त्यसको असर नकारात्मक नै पर्छ ।
पर्समा राख्न हुने राख्न हुने र नहुने चिज
पर्समा
लक्ष्मी यन्त्र वा गौमती चक्र राख्नु राम्रो मानिन्छ । पर्समा राख्ने
समयमा नोट पैसा र सिक्क पैसा जहिले पनि फरक फरक स्थानमा राख्नु उचित हुन्छ ।
पर्समा औषधी कहिल्यै पनि राख्नु हुँदैन ।
पर्समा
सके सम्म पैसा बाहेक अन्य चिज नराखेकै राम्रो हुन्छ । खर्च सम्बन्धी बील
वा पैसा तिर्नु पर्ने रसिद पनि पर्समा राख्नु अशुभ मानिन्छ ।
पैसा दिने विवरण वा रसिद अन्य कुनै स्थानमा राख्दा यस्को नकारात्क प्रभावबाट बँच्न सकिने बास्तुविदहरु बताउँछन् ।
पर्समा
खानेकुरा पनि कहिल्यै राख्नु हुँदैन । कतिपय ब्यक्तिले खैनी सुर्ती वा
चकलेट समेत पर्समै राख्ने गर्छन् । तर यस्ता कुरा पर्समा राख्नु अशुभ
मानिन्छ । - नेपालीहेडलाईनस -
Loading...

Social Buttons