Loading...
साथै हाम्रो देशमा बुढापाकालाई अनुभवी पनि मानिन्छ । तर, युरोपियन राष्ट्र क्रोएशियामा राष्ट्रपति महिला छिन् त्यो पनि हट एण्ड सेक्सी । जून कुरा विश्वास गर्न पनि गाह्रो छ तर, यो यथार्थ हो ।
क्रोएशियाकी राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक कुनै मोडल वा हिरोइन् भन्दा कम छैनन् । उनलाई हिरोइन् वा राजनीतिज्ञ भनेर जनतालाई छुट्याउनै गाह्रो पर्छ ।
कोलिन्दा क्रोएशियाकी पहिलो महिला राष्ट्रपति हुन् र उनी फेव्रअरी २०१५ मा राष्ट्रपति पदमा निर्वाचित भएकी थिईन् । ४७ वर्षीय राष्ट्रपतिको विवाह १९९६ मा जैकव कित्राविकसँग भएको थियो । उनका दुई सन्तान छन् ।
राष्ट्रपति बन्नुभन्दा पहिला कोलिन्दा एक गैरसरकारी संस्था नाटोको सहसचिव पदमा कार्यरत थिईन् । उनी नाटोमा यो पदमा काम गर्ने पहिलो महिला पनि थिईन् । उनले २००५ देखि २००८ सम्म क्रोएशियाको विदेशमन्त्रीको जिम्मेवारी सफल रुपमा सम्हालेकी थिईन् ।
तर, क्रोएशियाका जनता उनलाई सबैभन्दा हट र ग्ल्यामरस राष्ट्रपति मान्छन् र विश्वका कैयौ देशमा पनि उनको यही छविले उनलाई चिनाउँछ ।
हेर्नुस् हट एण्ड सेक्सी राष्ट्रपतिका फोटोहरुः








Loading...
Social Buttons