Latest News

मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

newsabhiyanप्रदिप पंगेनी, मलेसिया । गुल्मी जिल्ला घरभै मलेसियाको टपगुलोबु कम्पनीमा कार्यरत राजेन्द्र खडकाको यहि पौष १ गते डिसेम्ब १६ तारीकका दिन राति  खानाखाएर सुतेपछी सुतिरहेकै अबस्थामा मृत्यु  भएको छ।बिहान  डिउटी जाने समयमा  पनि नउठेको र साथीले किन उठेन्न  भनेर बुझ्दा उनलाई मृत अवथामा फेला पारेको उनका साथीहरुले बताएका छन् । पछिल्लो समय मलेसियामा धेरै नेपालीको सुतेको अबस्थामा  मृत्युु  हुने गरेको छ ।
Loading...