Loading...
‘विवाह हुनु एक हप्ताअघिनै उहाँ विरामी हुनुभएको थियो। बिहा गरिसकेकपछि पनि उहाँलाई मैले कहिलै हेल्दी लाईफमा भेटिनँ। बिहा गरेपछि दुई दिनसम्म मात्र उहाँसँगै घरमा बसेँ बाँकी सबै समय उहाँसँग मैले अस्पतालमा विताएकी थिएँ।’
जीवनमा यति ठूलो चोट बोकेकी स्वेताले आफूलाई केही त गर्छु भन्ने हिम्मत लिएको बताइन्। उनले आफू अझैसम्म पनि अस्वस्थ् रहेको बताउँदै केही समयपछि स्वस्थ भएमा अवस्य पनि श्रीमानले देखेको सपना पूरा गर्ने बताइन्। हाम्राे शन्देश
Loading...
Social Buttons