Loading...
काठमाडौं । केहीदिन अघि मात्रै दोस्रा तहका राजनीतिक नेता तथा सरकारी कर्मचारीहरुलाई अनुसन्धानका लागी भन्दै बोलाएको अख्तियारले अब पहिलो तहका नेता, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई तान्ने तयारी भईरहेको छ ।
उक्त सूचीमा एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसबाट शेर बहादुर देउवा र एमालेबाट झलनाथ खनाल सहित ५० भन्दा बढी नेता तथा सरकारी कर्मचारीहरु रहेका छन् ।
तर केहीदिन अघि अख्तियार बोलाएका नेताहरुको अवस्था र राजनीतिक प्रतिक्रिया हेरीसकेपछि मात्रै अख्तियारले यस्तो निर्णय लिने बताइएको छ । सदावहार अर्थराजनीतिक साप्ताहिकमा समाचार छ ।
को को छन् अख्तियारको सूचीमा ?
नेकपा (एमाले)
१. झलनाथ खनाल
२. वामदेव गौतम
३. प्रदीप ज्ञवाली
४. भीम आचार्य
५. शंकर पोखरेल
६. राधा ज्ञवाली
७. कृपासुर शेर्पा
८. दीपक अमात्य
१. झलनाथ खनाल
२. वामदेव गौतम
३. प्रदीप ज्ञवाली
४. भीम आचार्य
५. शंकर पोखरेल
६. राधा ज्ञवाली
७. कृपासुर शेर्पा
८. दीपक अमात्य
नेपाली कांग्रेस
१. शेरबहादुर देउवा
२. कृष्ण सिटौला
३. डा. रामशरण महत
४. डा. नारायण खड्का
५. डा. मीनेन्द्र रिजाल
६. विमलेन्द्र निधि
७. चित्रलेखा यादव
८. पूर्णबहादुर खड्का
१. शेरबहादुर देउवा
२. कृष्ण सिटौला
३. डा. रामशरण महत
४. डा. नारायण खड्का
५. डा. मीनेन्द्र रिजाल
६. विमलेन्द्र निधि
७. चित्रलेखा यादव
८. पूर्णबहादुर खड्का
एमाओवादी
१. पुष्पकमल दाहाल प्रचण्ड
२. वर्षमान पुन
३. जनार्दन शर्मा
४. टोपबहादुर रायमाझी
५. हिसिला यमी (पार्टी छाडेको)
१. पुष्पकमल दाहाल प्रचण्ड
२. वर्षमान पुन
३. जनार्दन शर्मा
४. टोपबहादुर रायमाझी
५. हिसिला यमी (पार्टी छाडेको)
सचिव/पूर्वसचिव
१. सूर्य सिलवाल
२. अर्जुन कार्की
३. तुलसीप्रसाद सिटौला (रिटायर्ड)
४. माधव कार्की
५. राजन खनाल
६. सुमन शर्मा
७. टंकमणि शर्मा
८. लक्ष्मीविलास कोइराला
९. रामशरण चिमोरिया
१०. महेश्वर पौडेल
११. विश्वबाबु पुडासैनी
१२. शम्भू कोइराला लगायत छन् ।
१. सूर्य सिलवाल
२. अर्जुन कार्की
३. तुलसीप्रसाद सिटौला (रिटायर्ड)
४. माधव कार्की
५. राजन खनाल
६. सुमन शर्मा
७. टंकमणि शर्मा
८. लक्ष्मीविलास कोइराला
९. रामशरण चिमोरिया
१०. महेश्वर पौडेल
११. विश्वबाबु पुडासैनी
१२. शम्भू कोइराला लगायत छन् ।
सशस्त्र प्रहरी
१. कोषराज वन्त (आईजी)
२. वासुदेव ओली (पूर्वआईजी)
३. सनत बस्नेत (पूर्वआईजी)
४. द्रुजकुमार राई (एआईजी)
५. शैलेन्द्र खनाल (डीआईजी)
६. रामप्रकाश श्रेष्ठ (एसएसपी)
७. प्रमोद राय (डीएसपी)
८. अजय छत्कुली (डीएसपी)
९. सञ्जयविक्रम राणा (एसएसपी)
१०. श्यामकाजी कुँवर (एसपी)
११. किशोर प्रधान (एसएसपी प्राविधिक)
१२ प्रेम पोखरेल (एसपी)
प्रहरी
१. उपेन्द्रकान्त अर्याल (आईजी)
२. कुबेरसिंह राना (पूर्वआईजी)
३. नवराज ढकाल (पूर्वएआईजी)
४. भीष्म प्रसाईं (पूर्वएआईजी)
५. रमेशकुमार श्रेष्ठ (पूर्वएआईजी)
६. दीपकसिंह थाङदेन (पूर्वएआईजी)
७. श्यामसिंह थापा (पूर्वएआईजी)
८. रमेशशेखर बज्राचार्य (एआईजी)
९. वीरेन्द्रबाबु श्रेष्ठ (एआईजी)
१०. प्रकाश अर्याल (डीआईजी)
११. गणेश राई (एआईजी)
१२. केशवप्रसाद अधिकारी (डीआईजी)
१३. विजयराज भट्ट (डीआईजी)
१४. कृष्णप्रसाद गुरागाईं (डीआईजी प्राविधिक)
१५. महेश कठायत (डीआईजी प्राविधिक)
१६. अमृत श्रेष्ठ (डीआईजी प्राविधिक)
१७. देवेन्द्र सुवेदी (डीआईजी)
१८. हेमन्त पाल (डीआईजी)
१९. दिनेश अमात्य (एसएसपी)
२०. हरि पाल (एसपी)
२१. धीरजप्रताप सिंह (एसपी)
२२. सहकुलबहादुर थापा (एसपी)
२३. ईश्वरबाबु कार्की (एसपी)
२४. राजेन्द्र ढकाल (एसपी)
२५. प्रेमबहादुर मल्ल (एसपी)
२६. वीरेन्द्र शाही (डीएसपी)
२७. विनोद खरेल (डीएसपी)
२८. रमेश भेटवाल (इन्स्पेक्टर)
२९. देवी पौडेल (इन्स्पेक्टर)
३०. किशोर श्रेष्ठ (इन्स्पेक्टर)
३१. कृष्णप्रसाद लुइटेल (इन्स्पेक्टर)
३२. मोहन कटुवाल (इन्स्पेक्टर)
३३. सीताराम चापागाईं (इन्स्पेक्टर)
३४ ललित चन्द (इन्स्पेक्टर)
३५. सुवास गुरुङ (इन्स्पेक्टर)लगायत छन् ।
१. कोषराज वन्त (आईजी)
२. वासुदेव ओली (पूर्वआईजी)
३. सनत बस्नेत (पूर्वआईजी)
४. द्रुजकुमार राई (एआईजी)
५. शैलेन्द्र खनाल (डीआईजी)
६. रामप्रकाश श्रेष्ठ (एसएसपी)
७. प्रमोद राय (डीएसपी)
८. अजय छत्कुली (डीएसपी)
९. सञ्जयविक्रम राणा (एसएसपी)
१०. श्यामकाजी कुँवर (एसपी)
११. किशोर प्रधान (एसएसपी प्राविधिक)
१२ प्रेम पोखरेल (एसपी)
प्रहरी
१. उपेन्द्रकान्त अर्याल (आईजी)
२. कुबेरसिंह राना (पूर्वआईजी)
३. नवराज ढकाल (पूर्वएआईजी)
४. भीष्म प्रसाईं (पूर्वएआईजी)
५. रमेशकुमार श्रेष्ठ (पूर्वएआईजी)
६. दीपकसिंह थाङदेन (पूर्वएआईजी)
७. श्यामसिंह थापा (पूर्वएआईजी)
८. रमेशशेखर बज्राचार्य (एआईजी)
९. वीरेन्द्रबाबु श्रेष्ठ (एआईजी)
१०. प्रकाश अर्याल (डीआईजी)
११. गणेश राई (एआईजी)
१२. केशवप्रसाद अधिकारी (डीआईजी)
१३. विजयराज भट्ट (डीआईजी)
१४. कृष्णप्रसाद गुरागाईं (डीआईजी प्राविधिक)
१५. महेश कठायत (डीआईजी प्राविधिक)
१६. अमृत श्रेष्ठ (डीआईजी प्राविधिक)
१७. देवेन्द्र सुवेदी (डीआईजी)
१८. हेमन्त पाल (डीआईजी)
१९. दिनेश अमात्य (एसएसपी)
२०. हरि पाल (एसपी)
२१. धीरजप्रताप सिंह (एसपी)
२२. सहकुलबहादुर थापा (एसपी)
२३. ईश्वरबाबु कार्की (एसपी)
२४. राजेन्द्र ढकाल (एसपी)
२५. प्रेमबहादुर मल्ल (एसपी)
२६. वीरेन्द्र शाही (डीएसपी)
२७. विनोद खरेल (डीएसपी)
२८. रमेश भेटवाल (इन्स्पेक्टर)
२९. देवी पौडेल (इन्स्पेक्टर)
३०. किशोर श्रेष्ठ (इन्स्पेक्टर)
३१. कृष्णप्रसाद लुइटेल (इन्स्पेक्टर)
३२. मोहन कटुवाल (इन्स्पेक्टर)
३३. सीताराम चापागाईं (इन्स्पेक्टर)
३४ ललित चन्द (इन्स्पेक्टर)
३५. सुवास गुरुङ (इन्स्पेक्टर)लगायत छन् ।
Loading...
Social Buttons