Loading...
चलचित्रमा क्षेत्रमा समेत अभिनय पनि गरेका ठकुरी कलाकार पनि हुन् । उनले डिसीमा ३ पटक लुटेरासंग प्रतिकार गरेका छन् । प्रहरीलाई सहयोग गरेका छन् । र अमेरिकामा ‘नेपाली बहादुरी! देखाएका छन् जसको अमेरिकी प्रहरीले खुलेरै प्रशंसा गरेका छन् ।
गतबर्ष आफै आक्रमणको शिकार भएका उनले डिसी अदालतमा १४ वटा मुद्धा परेका खतरनाक लुटेरासंग प्रतिकार गरि लुटेरालाई प्रहरी समक्ष बुझाएकोले प्रहरी बिभागले सम्मान गरेको छ ।
भूतपूर्व कराते खेलाडी ठकुरीसंग अमेरिकामा पत्रकार विजय थापाले लिएको अन्तर्वार्ताः
Loading...
Social Buttons